Tag: फेरि दिनको एकघण्टा लोडसेडिङ्ग बढ्यो

फेरि दिनको एकघण्टा लोडसेडिङ्ग बढ्यो…

काठमाडौ। अघोषित रुपमा एकघण्टा बढी लोडसेडिङ्ग गर्दैआएको नेपाल विद्युत प्राधिकरणले आज सोमवारवाट घोषित रुपमा नै एकघण्टा लोडसेडिङ्ग बढाएको छ। नयाँ तालिका अनुसार सोमवारवाट अव हप्ताको ९१ घण्टा लोडसेडिङ्ग हुने भएको…