Tag: फोरम लोकतान्त्रिकको पूर्नरगठनमा फेरिपनि योगेन्द्रदास

फोरम लोकतान्त्रिकको पूर्नरगठनमा फेरिपनि योगेन्द्रदास

काठमाडौ। फोरम लोकतान्त्रिक पार्टीको हालै पूर्नरगठित काठमाडौ जिल्ला कार्यसमितिमा संस्थापक कोषाध्यक्ष योगेन्द्रदास श्रेष्ठलाई फेरिपनि सर्वसम्मत गरिएको छ। काठमाडौ जिल्लावाट संविधानसभाको चुनावमा पार्टीको तर्फवाट टिकट पाएपछि कोषाध्यक्ष पद त्याग गरेका श्रेष्ठलाई…