Tag: फ्रान्सको पेरिसमा बलिउडकी हट नायिका मल्लिका शेरावत माथि हमला

फ्रान्सको पेरिसमा बलिउडकी हट नायिका मल्लिका शेरावत माथि हमला

काठमाडौ। बलिउडकी हट नायिका मल्लिका शेरावतमाथि फ्रान्सको पेरिसमा हमला भएको छ। मल्लिका आफ्नो फ्रेन्च व्यापारी प्रेमी साइरिल अक्जेनफेन्ससंग पेरिसमा हिडिरहेको अवस्थामा शुक्रबार हमला भएको फ्रेन्च समाचार माध्यमले उल्लेख गरेको छ।…