Tag: बाँचेकै छन् मान्छेहरु

Sajha Sawal – Episode 491 – बाँचेकै छन् मान्छेहरु

सेलाङ, सिन्धुपाल्चोकका भूकम्प प्रभावितहरुसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोख्रेल, कलाकार मनिषा कोइराला र सांसद अग्नी सापकोटाको बहस।