Tag: बागमती सफाइको २०० औं हप्ताको सफाइवाट १०४ मेट्रिक टन फोहरको व्यवस्थापन

बागमती सफाइको २०० औं हप्ताको सफाइवाट १०४ मेट्रिक टन फोहरको व्यवस्थापन

काठमाडौ। वागमती सफाइको २००औँ हप्ताका अवसरमा आज सुन्दरीजलदेखि चोभारसम्मको २८ किमी क्षेत्रमा सफाइ गरी १०४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। नेपाल बन्द र झरी बाबजुद सुन्दरीजलदेखि चोभारसम्म १८ स्थानमा…