Tag: बाढी–पहिरोको कारण २८ को मृत्यु–२४ बेपत्ता र १० घाइते

नेपालमा अविरल बर्षा, बाढी–पहिरोको कारण २८ को मृत्यु–२४ बेपत्ता र १० घाइते

काठमाडौ। नेपालमा केही दिनयता परेको अविरल बर्षाको कारण बाढी–पहिरोले हालसम्म २८ जनाको मृत्यु, २४ जना बेपत्ता र १० जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसारप्यूठानमा ६, गुल्मीमा…