Tag: बीरगंजको रक्सौल नाकावाट सोमवार मात्र तेल आउने

बीरगंजको रक्सौल नाकावाट सोमवार मात्र तेल आउने

काठमाडौ। शुक्रबारवाट बीरगंज–रक्सौलको प्रमुख नाका खोलेपनि आइतवारसम्म रक्सौलवाट इन्धन आउन सकेको छैन्। नेपालवाट रक्सौलमा तेल भर्न पुगेको नेपाल आयल निगमका पैतिस भन्दा बढी ट्यांकरहरुलाई माथिको आदेश आएको छैन भन्दै इण्डियन…