Tag: बीरगंज–रक्सौल नाकावाट १ सय ३७ दिनपछि पेट्रोल आयो–अव अभाव नहुने

बीरगंज–रक्सौल नाकावाट १ सय ३७ दिनपछि पेट्रोल आयो–अव अभाव नहुने

काठमाडौ। नेपालमा भारतले गरेको अघोषित नाकाबन्दी शुक्रबारवाट अघोषित रुपमा खुलेपछि प्रमुख नाका बीरगंज–रक्सौल नाकावाट सोमवारवाट तेल आएको छ। १ सय ३७ दिनपछि बीरगंज–रक्सौल नाकावाट १५ वटा नेपाल आयल निगमको ट्यांकरले…