Tag: बीर अस्पतालको बेहाल–ट्वाइलेटनेरै बेड राखेर बिरामीको उपचार

बीर अस्पतालको बेहाल–ट्वाइलेटनेरै बेड राखेर बिरामीको उपचार

  काठमाडौ। नेपालका प्राय नेता तथा कर्मचारीले काठमाडौमा दूरदराजका कुरा गर्छन्। भाषण छाँंट्छन्। सिटामोल नपाएको ठाममा हर्लिक्स पुर्याइदिने मिठा तथा चिप्ला कुरा गरिदिन्छन्। अस्पताल नभएको स्थानमा स्वास्थ्यचौकी दिन नसक्नेहरु अस्पताल…