Tag: बीर सपुतको सम्मानमा शहीद दिवस

बीर सपुतको सम्मानमा शहीद दिवस

काठमाडौ। आज माघ १६ अर्थात् शहीद दिवस। देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाइने गरिन्छ। नेपाली जनतालाई सार्वभौमसत्ता…