Tag: #बेखर्ची चलचित्र पत्रकारहरुलाई चलचित्र पत्रकार संघ नेपालले राहत दिने

बेखर्ची चलचित्र पत्रकारहरुलाई चलचित्र पत्रकार संघ नेपालले राहत दिने

काठमाडौं। चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले लकडाउनका कारण बेखर्ची बनेका चलचित्र पत्रकारहरुलाई राहत प्रदान गर्ने भएको छ। चलचित्र पत्रकार संघ नेपाल आवद्ध चलचित्र पत्रकारहरुलाई राहत प्रदान गर्न…