Tag: बेलायतमा निर्माण भएको हाँस्य कमेडी सिरियल चित्र–विचित्रको टिजर सार्वजनिक

बेलायतमा निर्माण भएको हाँस्य कमेडी सिरियल चित्र–विचित्रको टिजर सार्वजनिक(With Video Teaser)

काठमाडौ। जे देखिन्छ त्यो हुन्न । जे हुन्छ त्यो देखिन्न। यो समाजको चित्र,जसलाई आफ्नो थान्छौ। असल र राम्रो मान्छौ। हुन्छ त्यो नै बिचित्र अनि चित्र बिचित्र। मानिसको सामाजिक जीवनमा यिनै…