Tag: बेलायतमा नेपाली नर्सिङ्ग एशोसिएसनमा प्रसुना कंडेलको अध्यक्षतामा नयाँ नेतृत्व

बेलायतमा नेपाली नर्सिङ्ग एशोसिएसनमा प्रसुना कंडेलको अध्यक्षतामा नयाँ नेतृत्व

लण्डन। बेलायतमा रहेका नेपाली नर्सहरुको साझा संगठन नेपाली नर्सिंग एशोसिएसन यूकेको अध्यक्षमा प्रसुना कंडेल सर्वसम्मत भएकी छन् । आइतबार लण्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न एशोसिएसनको अधिवेसनले कंडेलको नेतृत्वमा कार्यसमिति…