Tag: बेलायतमा २०४ औ भानु जयन्ती उत्साहपूर्वक मनाइयो

बेलायतमा २०४ औ भानु जयन्ती उत्साहपूर्वक मनाइयो

लण्डन। बेलायतमा रहेका नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यू के द्वारा २०४ औँ आदिकवि भानु जयन्ती विशेषरुपले कविता वाचन,पुस्तक लोकार्पण तथा पुरस्कार सुशोभन लगायतका कार्यक्रम गरी उत्साहवर्धकरुपमा…