Tag: भक्तपुरमा कुमारीहरुव्दारा भत्ता बृद्धि गर्न माग

भक्तपुरमा कुमारीहरुव्दारा भत्ता बृद्धि गर्न माग

भक्तपुर। तलेजु भवानीको प्रतीक मानिने जीवित देवी एकान्त कुमारी बनेका भक्तपुरका पूर्वकुमारीहरूले आफूहरूको निवृत्तिभरण भत्ता बढाउन माग गरेका छन् । उनीहरूले कौशीतोषाखाना कार्यालयअन्तर्गतको निवृत्तिभरण व्यवस्थापन कार्यालयले प्रस्ताव गरेअनुसारको निवृत्तिभरण उपलब्ध…