Tag: भारतीय राजदूतावास इकाइ कार्यालय विराटनगरको पर्खालमा बम विष्फोट

भारतीय राजदूतावास इकाइ कार्यालय विराटनगरको पर्खालमा बम विष्फोट

विराटनगर। विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा आज सोमवार राति बम विष्फोट भएको छ। आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक…