Tag: भोटर लिष्टमा नाम नभएपछि नायिका करिश्माको श्रीमान विनोद मानन्धरप्रति आक्रोश

भोटर लिष्टमा नाम नभएपछि नायिका करिश्माको श्रीमान विनोद मानन्धरप्रति आक्रोश

काठमाडौ। नेपालकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले काठमाडौवाट स्थानीय चुनावमा मतदान गर्न नपाएपछि आक्रोश पोखेकी छन्। नयाँ शक्ति नेपाल पार्टीको सक्रिय सदस्य समेत रहेकी नायिका मानन्धरको मतदाता नामावाली काठमाडौवाट सप्तरी…