Tag: मकालु एअरको विमान सिमिकोटमा दुर्घटना–दुवै चालकको मृत्यु

मकालु एअरको विमान सिमिकोटमा दुर्घटना–दुवै चालकको मृत्यु

सुर्खेत। सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बुधवार बिहान दुर्घटना हुंदा चालक दलका दुबै सदस्यको मृत्यु भएको छ। उक्त कार्गो जहाजमा रहेका चालक दलका सदस्यद्वय किरण…