Tag: मतपेटिका लिएर फर्कदै गरेको टोलीलाई लक्षित बम विस्फोटमा सवै सकुशल

मतपेटिका लिएर फर्कदै गरेको टोलीलाई लक्षित बम विस्फोटमा सवै सकुशल

काठमाडौ। मतदान सम्पन्न भएपछि मतपेटिका लिएर नुवाकोट जिल्लाको सदरमुकाम विदुर जांदै गरेको टोलीलाई लक्षित गरी आइतबार साँझ बम विस्फोट भएको छ। विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर पुग्दै गर्दा…