Tag: मध्यपुरथिमि नगरपालिकाका मेयर उम्मेदवारको घर–आँगनमा सकेट बम डिस्पोज

मध्यपुरथिमि नगरपालिकाका मेयर उम्मेदवारको घर–आँगनमा सकेट बम डिस्पोज

काठमाडौ। नेकपा एमालेका तर्फबाट भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिकामा मेयरका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट बम फेला परेको छ। आज बैशाख ३१ गते आइतवार बिहान ५ बजे कालो झोलाले…