Tag: महानगर प्रमुख विद्यासुन्दर शाक्यको उदघोष–महानगरको प्रदूषण

महानगर प्रमुख विद्यासुन्दर शाक्यको उदघोष–प्रदूषण, धुवाँ र धुलोबाट नगरवासीलाई मुक्त पार्ने

काठमाडौ। नेपालको पहिलो महानगरपालिका काठमाडौ महानगरपालिकाका महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौ महानगरभित्र रहेका सम्पदास्थलको संरक्षण तथा भूकम्पबाट भत्किएका प्राचीन महत्वका सम्पदा जीर्णोद्धार चाँडो गरिने बताएका छन्। ज्यापू महागुठी महानगर कार्यसमितिले…