Tag: महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना

आज बडादशैंको आठौ दिन महाअष्टमी–महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना

काठमाडौ। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् । वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा…