Tag: महेशराज ढकालको नेशनल अपलिफ्टमेन्ट मासिक पत्रिका सार्वजनिक

महेशराज ढकालको नेशनल अपलिफ्टमेन्ट मासिक पत्रिका सार्वजनिक

काठमाडौ। नेपाल हस्पिटालिटी फाउण्डेसनको चौथो बार्षिक उत्सवको अवसर पारेर कृषि, ऊर्जा तथा पर्यटन विषयक नेशनल अपलिफ्टमेन्ट नामक मासिक पत्रिकाको विमोचन भएको छ। काठमाडौको धुम्बाराही मण्डिखाटार स्थित गेट कलेजमा आयोजित समारोहमा…