Tag: महोत्तरी र धनुषाको सिमानामा पर्ने रातु नदीको पुल भाँचिएपछि यातायात सञ्चालनमा अवरोध

महोत्तरी र धनुषाको सिमानामा पर्ने रातु नदीको पुल भाँचिएपछि यातायात सञ्चालनमा अवरोध

काठमाडौ। नेपालको पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषाको सिमानामा पर्ने रातु नदीको पुल भाँचिएपछि त्यहांको यातायात सञ्चालनमा समस्या भएको छ। केही दिनअघिको वर्षाका कारण रातु नदीमा आएको बाढीले पुल भाँचिएपछि डाइभर्सन…