Tag: माओवादीको राप्रपासँग दर्शन नमिले पनि भावना मिल्ने दाहालको बोली–राप्रपाले राजा बोक्ने

माओवादीको राप्रपासँग दर्शन नमिले पनि भावना मिल्ने दाहालको बोली–राप्रपाले हिन्दूधर्म र संवैधानिक राजतन्त्र बोक्ने

काठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रक्रिया र स्थानीय तहको निर्वाचन घोषणा एकैपटक हुने बताएका छन्।…