Tag: मानव तस्करको सेटिङमा रसिया हिँडेका १४ जना खेलाडीलाई विमानस्थलवाटै फर्काइयो

मानव तस्करको सेटिङमा रसिया हिँडेका १४ जना खेलाडीलाई विमानस्थलवाटै फर्काइयो

काठमाडौ। मानव तस्करको सेटिङमा फसेर खेलाडीका रुपमा रसिया हिँडेका १४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काइदिएको छ। अन्नपूर्ण पोष्टका अनुसार,काठमाडौंस्थित रसियाली दूतावासबाट भिसा पाएका उनीहरुलाई विमानस्थल अध्यागमन कार्यालयले साउन…