Tag: मुआब्जा संवन्धी विवादमा बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय तोडफोड–अश्रुग्यास प्रहार

मुआब्जा संवन्धी विवादमा बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय तोडफोड–अश्रुग्यास प्रहार

काठमाडौ। गोरखामा मुआब्जा सम्बन्धी विवाद बढ्दै जाँदा स्थानीयवासीले बिहीबार बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय तोडफोड गरेका छन्। बूढीगण्डकी राष्ट्रिय सरोकार समितिको आह्वानमा बिहानैदेखि सिउरेनीटार पुगेका प्रभावित क्षेत्रका बासिन्दाले कार्यालयमा ताला लगाउन…