Tag: मुग्लिन–नारायणगढ सडकखन्ड असार २५ गते देखि राति बन्द गरिने

मुग्लिन–नारायणगढ सडकखन्ड असार २५ गते देखि राति बन्द गरिने

काठमाडौ। मुग्लिन–नारायणगढ सडकखन्ड यही असार २५ गते आइतवार देखि राति बन्द गरिने भएको छ । बिहीबार भरतपुरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यो निर्णय गरेको हो।…