Tag: मेक्सिकोको जेलमा दुई पक्षका कैदीबीच भएको झडपमा २८ जनाको मृत्यु

मेक्सिकोको जेलमा दुई पक्षका कैदीबीच भएको झडपमा २८ जनाको मृत्यु

काठमाडौ। मेक्सिकोको जेलमा दुई पक्षका कैदीबीच भएको झडपमा २८ जना मारिएका छन् । दक्षिण पश्चिम मेक्सिकोको अकापुल्को शहरमा रहेको जेलमा दुई विरोधी गूटबीच भएको झडपमा उनीहरु मारिएको जेल प्रशासनले जनाएको…