Tag: म्यानमारुको बौद्ध धर्मावलम्बीहरुको प्रदर्शनमा प्रहरीले गोली चलायो–७ जनाको मृत्यु–धेरै घाइते

म्यानमारको बौद्ध धर्मावलम्बीहरुको प्रदर्शनमा प्रहरीले गोली चलायो–७ जनाको मृत्यु–धेरै घाइते

काठमाडौ। म्यानमारको रखाइन प्रान्तस्थित मराउके यूमा बुधबार बौद्ध धर्मावलम्बीहरुले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर सातजनाको मृत्यु भएको छ। अराकान राज्यको शासन पतन भएको स्मृतिमा कार्यक्रम गर्न करिब ४ हजार…