Tag: यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह समर्थक र विद्रोहीवीचको संघर्षमा मृत्यु

यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह समर्थक र विद्रोहीवीचको संघर्षमा मृत्यु

काठमाडौ। यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह मारिए छन्। सालेहका समर्थक र हुथी विद्रोहीबीचको संघर्षका क्रममा उनी मारिएका हुन्। सालेहको जनरल पिपुल्स कंग्रेस पार्टीले राजधानी सनाको दक्षिणी क्षेत्रमा गरिएको आक्रमणमा…