Tag: यम पञ्चकको तेश्रो दिन गाईतिहार तथा लक्ष्मीपूजाको बेग्लै रौनकता

यम पञ्चकको तेश्रो दिन गाईतिहार तथा लक्ष्मीपूजाको बेग्लै रौनकता

काठमाडौ। नेपालीहरुको दशैंपछिको दोश्रो महान पर्व तिहार अर्थात यमपञ्चकको तेश्रो दिन आज लक्ष्मी पूजा तथा गाईतिहार परेको छ। आज विहानैवाट लक्ष्मीको प्रतिक मानिएको गाईको पूजाआजा गरेर गाईलाई मिठो–मसिनो खुवाएर श्रद्धा…