Tag: यो बर्षको मिस लिया–२०१७ निकिता मगर

यो बर्षको मिस लियो–२०१७ निकिता मगर

काठमाडौ। नेपालमा पहिलो पल्ट आयोजना भएको मिस लियो–२०१७ को उपाधि निकिता मगरले जितेकी छन्। ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस लियो २०१७ बन्न मगर सफल बनेकी हुन्। मिस लियोको विशेष…