Tag: रकम हिनामिना गरेको आरोपमा चर्चित गीतकार योगेन्द्रमणि दाहाल पक्राउ

रकम हिनामिना गरेको आरोपमा चर्चित गीतकार योगेन्द्रमणि दाहाल पक्राउ

काठमाडौ। नेपालका चर्चित गीतकार तथा गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेका छन्। राससका अनुसार गीतकार दाहाललाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ…