Tag: राजिनामा दिएको २४ घण्टाभित्र देउवा बालुवाटारवाट बुढानिलकण्ठ रवाना

राजिनामा दिएको २४ घण्टाभित्र देउवा बालुवाटारवाट बुढानिलकण्ठ रवाना

काठमाडौ। विहीवार प्रधानमन्त्री पदवाट राजिनामा दिएका शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट बुढानिलकण्ठको आफ्नै घर फर्किएका छन्। प्रधानमन्त्री पदबाट राजीनामा बुझाएको २४ घण्टापछि बालुवाटारको सरकारी निवास नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई…