Tag: रातो मत्स्येन्द्रनाथको हिराजडित भोटो देखाइयो

रातो मत्स्येन्द्रनाथको हिराजडित भोटो देखाइयो

काठमाडौ। नेपालमा मनाइने लामो पर्वको रुपमा लिइने गरेको वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटोजात्रा देखाइएको छ। ललितपुरको जाउलाखेलमा भोटोजात्रा देखाइएको हो। आज विहीवार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी,कामचलाउ प्रधानमन्त्री…