Tag: राष्ट्रपतिको दावी-नेतृत्व तहमा नेपाली महिलाको उपस्थिति विश्वकै लागि अनुकरणीय

राष्ट्रपतिको दावी-नेतृत्व तहमा नेपाली महिलाको उपस्थिति विश्वकै लागि अनुकरणीय

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको नेतृत्वमा नेपाली महिलाको उपस्थितिलाई आफूले ठूलै क्रान्तिकारुपमा लिएको बताएकी छन्। पत्रकार मञ्जु कार्कीले निर्माण गरेको नेपाली महिलाहरुको संघर्ष र सफलतासम्बन्धी वृत्तचित्रको शुक्रबार राष्ट्रपति भवन…