Tag: राष्ट्रपतिले बोलाएको बैठकमा मधेशी मोर्चा पुगेपनि कांग्रेस पुगेन

राष्ट्रपतिले बोलाएको बैठकमा मधेशी मोर्चा पुगेपनि कांग्रेस पुगेन

काठमाडौ। नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको विद्यमान समस्याको निकासको समाधानको बारेमा बोलाइएको बैठकमा आन्दोलनरत मधेशी मोर्चा पुगेतापनि नेपाली कांग्रेसले बहाना बनाएरै सहभागिता जनाएन। सोमवार राष्ट्रपति निवास शितल निवासमा…