Tag: राष्ट्रपतिवाट नेपालका सात प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ खुवाइयो

राष्ट्रपतिवाट नेपालका सात प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ खुवाइयो

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ…