Tag: राष्ट्रपति विद्यादेवी भण्डारीबाट पहिलो महिनाको तलव पशुपतिनाथमा अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीवाट राष्ट्रियसभा निर्वाचन अध्यादेश प्रमाणिकरण

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रियसभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको हो।प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवालाई विहान शितल निवासमा…

राष्ट्रपति विद्यादेवी भण्डारीव्दारा पूर्वराजाको शालिक अनावरण

काठमाडौ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका पूर्वराजाको शालिक अनावरण गरेकी छन्। सोमवार आयोजित कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता राजा पृथ्वीनाराण शाहको पूर्णकदको सालिक अनावरण गरेकी हुन्।…

राष्ट्रपति विद्यादेवी भण्डारीव्दारा थाइल्याण्डका स्वर्गवासी राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण

काठमाडौ। थाइल्यान्ड र श्रीलङ्काको पाँचदिने औपचारिक भ्रमणका लागि आज शुक्रबार थाइल्यान्ड पुगेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीका सम्मानमा नेपालका लागि त्यहाँका राजदूत खगनाथ अधिकारी र श्रीमती अधिकारीले बैंककस्थित नेपाली दूतावासमा स्वागत…

राष्ट्रपति विद्यादेवी भण्डारीवाट विभिन्न देशमा राजदूत नियुक्त–जापानको राजदूतमा प्रतिभा राणा

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ललितपुर निवासी प्रतिभा राणालाई जापानका लागि नेपाली राजदूत पदमा नियुक्त गरेकी छन्। त्यसैगरी राष्ट्रपति भण्डारीले…

राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने भ्रमण सकाएर स्वदेश फिर्ता

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरेर शुक्रबार साँझ स्वदेश फर्केकी छन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख…

राष्ट्रपति विद्यादेवी भण्डारीवाट होलीको शुभकामना

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक रङहरुमा रमाएर मनाइने नेपालीको महान् पर्व फागुपूर्णिमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रुपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीले खुसी…