Tag: राष्ट्रिय मानव अधिकार आयोग

मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौ। राष्ट्रिय मानव अधिकार आयोगले नेकपा एमालेद्वारा राजविराजमा सोमबार आयोजित कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगका प्रवक्ता मोहना अन्सारीले मंगलवार विज्ञप्ति…