Tag: राष्ट्रिय सभाको निर्वाचनमा कोमल ओलीसहित १७ जना निर्विरोध

राष्ट्रिय सभाको निर्वाचनमा कोमल ओलीसहित १७ जना निर्विरोध

काठमाडौ। यही आउने माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध भएका छन् । मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध भएका हुन् ।…