Tag: लगनटोलमा विहानै आगलागी हुंदा एकको मृत्यु तथा तीन घर जल्यो

लगनटोलमा विहानै आगलागी हुंदा एकको मृत्यु तथा तीन घर जल्यो

काठमाडौ। काठमाडौको बाँक्लो बस्ती रहेको लगनटोल स्थित एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । काठमाडौ महानगरपालिका वडा नंबर २१ लगनटोलस्थित अमृत रञ्जितको घरमा आगो लागेको हो…