Tag: लण्डनमा आतंककारी आक्रमणमा पाँचको मृत्यु र ४० घाइते

लण्डनमा आतंककारी आक्रमणमा पाँचको मृत्यु र ४० घाइते–बेलायती प्रधानमन्त्रीव्दारा आक्रमणको निन्दा

काठमाडौ। बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण भएको छ ।वेष्टमिनिस्टरमा रहेको संसद भवननजिक गराइएको आक्रमणमा परी प्रहरी अधिकारीसहित पाँच जना मारिएका छन्। मारिनेमा एक महिलासहित तीन जना सर्वसाधारण रहेका छन् ।…