Tag: लण्डनमा एक्सन नायक निखिल उप्रेतीको किङ प्रदर्शन हुने

लण्डनमा एक्सन नायक निखिल उप्रेतीको किङ प्रदर्शन हुने

लण्डन। एकपछि अर्को चलचित्रमा व्यस्त भइरहेका एक्सन नायक निखिल उप्रेतीको नयाँ चलचित्र किङ लण्डनमा प्रदर्शन हुने भएको छ । नेपालमा सफल प्रदर्शन भैसकेको यस चलचित्रलाई बेलायतमा चलचित्रकी निर्मात्री जुना श्रेष्ठ…