Tag: लण्डनमा वरिष्ठ कवि तथा साहित्यकार गोपाल पराजुलीलाई गोल्ड मेडल दिइने

लण्डनमा वरिष्ठ कवि तथा साहित्यकार गोपाल पराजुलीलाई गोल्ड मेडल दिइने

लन्डन । नेपालका वरिष्ठ कवि तथा साहित्यकार गोपाल पराजुली आइतवार लन्डन आइपुगेका छन् । कवि पराजुली धर्मपत्नी लक्ष्मी पराजुलीका साथमा लण्डन आइपुगेका हुन्। नेपाली साहित्य विकास परिषद यूकेको निमन्त्रणामा लण्डन…