Tag: लमजुङ्गमा  बाढी तथा पहिरोले ठूलो मात्रामा भौतिक क्षति–सडक अवरुद्ध

लमजुङ्गमा  बाढी तथा पहिरोले ठूलो मात्रामा भौतिक क्षति–सडक अवरुद्ध

काठमाडौ। नेपालको पश्चिमी मनोरम जिल्ला लमजुङ्गमा बुधवार राति परेको भीषण बर्षासंगै आएको बाढी तथा पहिरोले ठूलो मात्रामा भौतिक क्षति भएको छ। बाढी–पहिरोले गर्दा लमजुङ्ग बेसीशहर–मनाङ्ग चामे सडक अवरुद्ध बनेको छ।…