Tag: लमजुङ्गमा होटल होइन

होमस्टेमा पर्यटकको बढ्दो आकर्षण

बेसीशहर। लमजुङ्ग जिल्लामा दर्जनौ स्थानमा होमस्टे सञ्चालन भएको छ। होटलभन्दा यसतर्फ पर्यटक आकर्षित हुन थालेका छन्। पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा होमस्टे रोज्ने धेरै पाइएको छ। न्यानो आतिथ्यताका माध्यमबाट…