Tag: लोडसेडिङ्ग हटाउने घोषणासंगै फेरि लोडसेडिङ्गमा बृद्धि

लोडसेडिङ्ग हटाउने घोषणासंगै फेरि लोडसेडिङ्गमा बृद्धि

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्षभित्र लोडसेडिङ्ग पूर्ण रुपमा हटाउने घोषणा गरेको भोलिपल्टैबाट लोडसेडिङ्गमा थप बृद्धि भएको छ। पुष महिनाको अति चिसो मौसममा नेपाल विद्युत प्राधिकरणले पुष १० गते…