Tag: लोप हुन लागेको चर्या नृत्य संरक्षणमा पाटनका युवा–युवतीको आकर्षण

लोप हुन लागेको चर्या नृत्य संरक्षणमा पाटनका युवा–युवतीको आकर्षण

ललितपुर । पाटनको यशोधर महाविहार बुबहालमा लोप हुन लागेको परम्परागत चर्या नृत्य प्रशिक्षणको कार्यक्रम सम्पन्न भएको छ। महिला तथा बालबालिका कल्याण सेवा समाज पाटनको आयोजना साथै ललितपुर नगरपालिका अन्तर्गत गरिबी…